आजदेखि भारत र चीनसँगको सीमा नाका एक साता बन्द

काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार विहान १० बजेदेखि एक साताका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न … Continue reading आजदेखि भारत र चीनसँगको सीमा नाका एक साता बन्द